जनउत्थान साकोस र यस अन्धकारमुक्ति साकोस विच असल अभ्यास, साथै वर्तमान अवस्थामा सहकारीमा देखिएका समस्या र चुनौति बिषयक छलफल कार्यक्रम सम्पन्न

नेपालकै नमूना सहकारीको रुपमा परिचित समुदायमा केन्द्रीत जनउत्थान साकोस र यस अन्धकारमुक्ति साकोस विच असल अभ्यास, साथै वर्तमान अवस्थामा सहकारीमा देखिएका समस्या र चुनौति बिषयक छलफल कार्यक्रम सम्पन्न । यस संस्थालाई अवलोकनकालागि छनौट गरी सहकारीमा भए गरेका अनुभव आदन प्रदान गर्ने अवसर प्रदान गर्नुभएकोमा संस्था परिवार तर्फबाट हामि हार्दिक आभार व्यक्त गर्दछौं ।